FAQs Complain Problems

समाचार

प्राय सोधिने प्रश्नहरु

सामाजिक सुरक्षा भत्ता पाउनको लागि जेष्ठ नागरिकहरुका हकमा हरेक आर्थिक वर्षको मंसिर १५ भित्र सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्दछ । तर अन्य लाभगा्रहिहरुको हकमा जहिले पनि निवेदन दिन पाइन्छ । 

 

कुनै भवन निर्माण गर्नका लागि राष्ट्रिय भवन संहिताका साथै स्थानिय निकायबाट तोकिएको मापदण्ड र प्रक्रिया पुरा गरी गाँउपालिकाबाट कुनै व्यक्तिलाई निर्माण हुने भवनको नाप नक्सा डिजाइन समेतको विवरण उल्लेख गरी निर्माण अनुमति दिने कार्यलाइ नक्सा पास भनिन्छ ।